कपिलवस्तु २८ असार ।अरुका दिन फेरिएको देख्छौ हामी त जहींको तहीं यो आवाज हो एकल महिलाको । सति प्रथा अन्त्य भए पनि एकल महिलाहरुको अवस्था अझै पनि दयनिय रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन । सति प्रथाको अन्त्य भएको सयौं वर्ष वितिसक्दा पनि एकल महिलाहरु असुरक्षित र बेरोजगारीहुनु परेको एकल महिलाहरुले आफ्ने भोगाई बताएका…