काठमाडौँ १४ भदौ । कोरोना संक्रमितसँग सम्पर्क भएको देखिएपछि सजगता अपनाउँदै आइसोलेटेड भएर कार्य गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ ।स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार स्वास्थ्मन्त्री ढकालसहित सबैको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएको हो ।छाउनीस्थित नेपाली सेनाको…