मुस्ताङ, १२ माघ नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलोपटक यहाँ अन्तरराष्ट्रिय भन्सार दिवस मनाएको छ । आज यहाँ जोमसोममा एक कार्यक्रम गरी ७४ औँ अन्तरराष्ट्रिय भन्सार दिवस मनाएको हो । कार्यक्रममा कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ । कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ट भएर सेवाग्राहीमैत्री कार्यसम्पादन गरेको भन्दै…