रुस र यूक्रेनबीच भएको पछिल्लो वार्ताले सकारात्मक उर्जा दिएको चीनले जनाएको छ । चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर इस्तानबुलमा हिजो भएको दुई देशबीचको वार्ताले सकारात्मक उर्जा दिएको उल्लेख गरेको छ । रुस र यूक्रेनबीच शान्तिपूर्ण नतिजाका लागि भएको प्रयासको विश्व समुदायले प्रशंसा र समर्थन दिनुपर्ने प्रवक्ता वाङ वन पिनले निकालेको विज्ञप्तिमा उल्लेख छ । साथै सङ्कटको…