काठमाडौं २८ कात्तिक। अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ ।अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए ।स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले दिएको…