काठमाण्डौ १६ कार्तिक । गएको हप्ता विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमति मध्ये ४५० जना रोमानियामा कार्यरत नेपाली रहेका छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव…