काठमाडौं ४ बैशाख ।भारतमा कोरोना संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । भारतमा एकैदिन २ लाख ३३ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६ सय ८३ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन १३ सय ३८ जनाको…