एजेन्सी, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ । विश्वभर कोरोना…