अन्तर्राष्ट्रिय

कोरोनाका कारण इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो



एजेन्सी, १५ चैत । कोरोना संक्रमण (कोभिड–१९) बाट इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।  कोरोना भाइरसडट जेएचयूडटइडियूका अनुसार  शनिबार बिहान साढे ६ बजेसम्म इटालीमा कुल ८६ हजार ४ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् ।

त्यस्तै विश्वभर ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९८ पुगेको छ। त्यस्तै, १ लाख ३० हजार ९ सय १५ उपचारपछि ठीक भएका छन् ।

प्रकाशित : १५ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६