अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २ लाख ३३ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण



काठमाडौं ४ बैशाख ।भारतमा कोरोना संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ । भारतमा एकैदिन २ लाख ३३ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६ सय ८३ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन १३ सय ३८ जनाको मृत्यु भएको छ ।यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७५ हजार ६ सय ७३ पुगेको छ । त्यस्तै भारतमा एक करोड २६ लाख ६६ हजार ८ सय ८९ जना संक्रमितले कोरोनालाई जितेका छन् ।

प्रकाशित : ४ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६