एजेन्सी, १२ चैत । । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण लगातार बढेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ः०० बजेबाट लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न २१ दिनका लागि भारतभर पूर्ण ‘लकडाउन’ को घोषणा गर्नु भएको छ । मोदीले राष्ट्रका नाममा मंगलबार भारतीय समय अनुसार राती ८ बजे सम्बोधन गर्दै उक्त घोषणा गर्नुभएको हो । यससँगै सर्वसाधारणलाई घरभित्रै बस्न…