एजेन्सी ४ भदौँ । संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार यो वर्ष लिबियामा डुंगा ध्वस्त हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको बताएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् ।यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसिआरले जनाएको छ ।स्थानीय…