एजेन्सी, ३१ असार । एसियामै पहिलो र विश्वमै कोरोना संक्रमित सूचीमा रहेको भारतमा कोरोना कहर बढ्दै गएको छ । त्यहाँ एकैदिन २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित छन् । भारतमा ६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७…