एजेन्सी, २९ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणका काराण ८ हजार बढीले ज्यान गुमाएका छन् । एकै दिन थप ३८८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार १०५ पुगेको छ । भारतमा कोरोना भाइरसक संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै कोरोना भाइरसको संक्रमण…