एजेन्सी, २३ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको काराण ६६ लाख ९७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर ६६ लाख ९७ हजार ७६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३० हजार बढी नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ५०० बढीको मृत्यु हुँदा मृत्यु हुनेको संख्या…