अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनीमा योगाभ्यास

काठमाडौं, ०५ असार । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा लुम्बिनीमा योगाभ्यास शुरु भएको छ। बिहान साढे ६ बजे शुरु भएको योगाभ्यास कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायत कार्यक्रममा सहभागी छन्। अन्तर्राष्ट्रिय योग दिवसको अघिल्लो दिन लुम्बिनीमा योगाभ्यास कार्यक्रम गरिएको हो। जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।​

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६