म मानसिक रुपमा बलियो छु निरास छैन म रोगलाइ धेरै पटक पछारेको छु बरु मरे बा भन्दै ब्याकुल बनाएको छु अहिले पनि दौडमा छु कहिले त्यसले जित्छ त् कहिले मैले जितेको छु हाल सकिन्न कि क्याहो भन्दै छरे अस्ति भर्खर दिल्लीको एम्समा हल्ला चलेको रहेछ त्यो खबर ल्याउने पेट स्क्यान रहेछ डाक्टर समिर जीलाइ यहि…