, काठमाडौं २९ जेठ । सत्तारुढ गठबन्धनमा सहमति जुट्न नसक्दा जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रयासमा विलम्ब भएको छ । आफूलाई विश्वासको मत दिएका दलहरूलाई सरकारमा समेट्नेगरी प्रधानमन्त्रीले गृहकार्य बढाएपनि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच कुरा नमिल्दा ढिलाइ भएको हो ।नाउपा र जनमतलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले शीर्ष तहमा…