कपिलवस्तु १८ फागुन।कपिलवस्तुको तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । हार्ट नेपाल ( हिमालयन पपुलेशन रेस्क्यु ट्रस्ट ) को प्राबिधिक सहयोग र भेट्नरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको अयोजनामा अभियान सुरु गरिएको हो । केन्द्रको अगुवाईमा यो अभियान जिल्ला मै पहिलो पटक गरिएको हो । जिल्ला समन्वय समिति का प्रमुख बाबुराम आचार्यले…