कपिलवस्तु २ चैत ।सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रम पारित भएपछि मात्रै प्रदेश सरकार बाँडफाँट गर्ने भएका छन् ।फागुन २१ गते बनेको पाँच दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रम दुई दिनभित्र तयार पार्ने गरी काम भइरहेको छ। न्यूनतम् साझा कार्यक्रम बनाउन गठबन्धनबाट पाँचै दलका नेताहरू रहेको एक कार्यदल खटिएको छ।अबको दुई दिनभित्र सरकारको न्यूनतम्…