बुटवल, १२ माघ । बुटवलको पार्किङ समस्या समाधान गर्न गठित कार्यदल पार्किङ स्थानको खोजी तथा व्यवस्थापनमा जुटेको छ । कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्नेगरी तयार गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य…