बाके १८ माघ।कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ। जसकाकारन तराईमा समेत चिसो बढेको छ ।प्रदेशका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। गत वर्ष पनि हिउँदका बेला पहिलोपटक माघ ६ गतेदेखि ९ गतेसम्म वर्षासँगै…