माधव बेल्वासेकपिलवस्तु १५ मंसिर।नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम सी विप्लवले नेपालको भविष्य समाजवाद वाट मात्र सम्भव भएको बताए । समाजवाद उन्मुख नेपाल निर्माणको लागि राजनैतिक दलहरूबिच सहकार्य आवश्यक रहेको महासचिव विप्लवको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीले विप्लवको गृहनगर कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा शुक्रवार आयोजना गरेको वर्तमान राष्ट्रिय सङ्कट र समाधान विषयक अन्तरक्रिया…