कपिलवस्तु १० मंसिर ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सरकार संकट मै परेपनि लुम्बिनी प्रदेशमा मन्त्रालय नथप्ने अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आइतबार तानसेनमा राखेको पत्रकार भेटमा बोल्दै सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई…