काठमाडौँ ६ मंसिर ।नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले संविधान विपरीतका गतिविधिमाथि रोक लगाउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रविरुद्ध भइरहेका गतिविधिमाथि रोक लगाउन माग गरेका हुन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति…