कपिलवस्तु १५ मंसिर ।नेकपा एमाले कपिलवस्तुले मध्येपहाडी लोकमार्गमा हुने महाकाली मेची अभियान अन्तरगत गुल्मीको वामी टक्सारमा सहभागीता जनाउने भएको छ ।तौलिहवामा भएको जिल्ला सचिवालय वैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले पार्टीको अभियान पहाडी क्षेत्रमा पार्टीलाई सुदृढ पार्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले बैतडीबाट शुरु भएको अभियान ताप्लेजुङ पुग्दा सम्म अन्य पाटीबाट ठुलो…