बुटवल४ मंसिर । लुम्बिनी प्रदेश सरकार विस्तारका सन्दर्भमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेता बिचको पछिल्लो छल्फल पनि निस्कर्स बिहिन बनेको छ ।माओवादीका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबिच छलफल भएको छ ।दाङको चोखेरामा भएको छलफलमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व सभामुख ओनसरी…