बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही १४ भदौरुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् ।आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६