कपिलवस्तु ६ चैत : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तेस्रो दिन २० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवको तेस्रो दिन आज शनिबार २० हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो । यो गर्मीको मौसममा पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको महासचिव पौडेलले…