बुटवल ३ फागुन : लुम्बिनी प्रदेश सरकारले कार्यान्वयन गर्ने गरी मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक तयार भएको छ ।सरोकारवालाहरूको सहभागितामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तयार गरेको विधेयक लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रतिवेदन सरकारका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीलाई हस्तान्तरण गरिएको हो । इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले राष्ट्रिय मानवअधिकार आयोग‚…