काठमाडौं १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्नका लागि तीन जना न्यायाधीश तोकिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका हुन् ।प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन् ।एक न्यायाधीशका अनुसार उनीहरुलाई…