दाङ ५ कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले तिहार पछि स्वास्थ्य मन्त्रालय स्थायी राजधानी देउखुरीमा ल्याउने बताएका छन् ।अस्थायी मुकाम बुटवलमा रहेको मन्त्रालय स्थान्तरणका लागि अनुगमनमा आउनु भएका मन्त्री थारुले राप्ती उपत्यका देउखुरीमा मन्त्रालय ल्याउन लागेको बताउनु भयो । मन्त्रालय कुन ठाउँमा राख्ने भन्ने विषयमा खुलेर नबताए पनि मन्त्री…