काठमाडौं, १० कात्तिक । विश्वभरबाट अनलाइनमार्फत अवैध सामग्रीको खरिद तथा बिक्री गर्ने १५० जना पक्राउ परेका छन् । युरोपोलका अनुसार अनलाइन कारोबारबारे गरिएको अहिलेसम्मकै ठूलो कारबाहीको क्रममा उनीहरु पक्राउ परेका हुन् । डार्कहन्टोर नाम दिइएको यो अपरेसनको क्रममा लाखौं युरो बराबरको नगद र बिटक्वाइनका साथै लागूऔषध र बन्दुक पनि बरामद गरिएको छ ।यस्ता कार्य…