काठमाडौँ २८ असोज । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनबाट बनेको आरोप लगाएका छन् ।दसैँ मनाउन गृह जिल्ला झापा पुगेका ओलीले गजेन्द्र हमाललाई मन्त्री बनाइएकोप्रति व्यङ्ग्य गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले बिहीबार झापामा आफैँले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट भएको बताए ।“यो…