कपिलवस्तु २१ असोज ।कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सेवा निबृत्त प्राविधि जनशक्तिलाई उपयोग गर्नेगरी पारामर्श सेवामा लगाउने वताउनु भएको छ । उमेर हदका कारण अनिवार्य अवकाश पाएका कपिलवस्तु नगरपालिकाका २ प्राबिधिक कर्मचारीको तौलिहवामा बिदाई गर्दै यस्तो वताउनु भएकोहो । नगरपालिकाले एक कार्यक्रमका बिच दोसल्ला र प्रशंसा पत्र प्रदान गरी ईन्जीनीयर चन्डी प्रसाद देव र सहायक ईन्जीनीय नारायण…