बुटवल ९ साउन । रुपन्देही प्रहरीले ३ दिन भित्र ५ जना फरार अभियक्तलाई पक्राउ गरेर १५ वर्ष भन्दा बढी कैद असुली हुने ब्यवस्था मिलाएकोछ । प्रहरीले विभिन्न आपराधिक घटनाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।विभिन्न कसूरमा लामो समयदेखि फरार रहेका पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो।फरक–फरक मुद्दामा १५ वर्ष ३० दिन सजाय तथा ६२…