काठमाडाैं, ४ जेठ । शक्तिशाली ‘ताउ–ते’ चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा हालसम्म १८ जनाको ज्यान गएको छ । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।जसका कारण भारतका कर्नाटक, गोवा, केरल र महाराष्ट्र राज्यमा गरी १८ जनाको ज्यान गएको छ…