बुटवल २९ बैशाख । अक्सिजन आउन आधा घण्टा ढिला हुदा ५ जनाको ज्यान गएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा हेलिकप्टरवाट अक्सिजन सिलिण्डर आजै राती सम्म पठाउने तयारी भएको छ । अक्स्जिन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउन लागिएको हो ।अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित…