कपिलवस्तु १९ फागुन । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ बाँसखोरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएको छ । गए राती ८ बजे आगलागी हुँदा ६ कच्ची घर जलेको छ । स्थानीय मानमती वढई, राम किशुन बढई, तिलकराम मुराउ, सोमई तेली र लालजीको घर पुर्ण रुपले जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट डंगेरीका…