कपिलवस्तु ३ चैत ।कपिलवस्तुको वुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा ५ निवासी २० वर्षीय भुुवन पाण्डे हुन् । पूर्व वाट पश्चिम जादै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरित दिशा वाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको…