कपिलवस्तु ११ चैत ।कपिलवस्तुको बुद्धभुमी नगरपालीका हनुमानचोकका स्थानीय सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं सोमबारदेखी अनिश्चितकाल सम्मका लागी रिले अनशनमा बसेका छन् । कुल ४२ घरपरिवार अव्यवस्थीत बसोबासी रहेका उनीहरु नगरपालीका कार्यालय अगाडी फारम भर्न पाउनुपर्ने माग सहित रिले अनशनमा बसेका छन् । तर अनसन वास्तविक सुकुम्वासीको पीडाको…