बुटवल १९ असोज । प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावका विरुद्ध बुटवलमा जारी आन्दोलनमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताहरुलाई बाटो खोलिदिएको छ ।विभिन्न तहका कमिटीले जारी आन्दोलनमा ऐक्यवद्धता जनाएपछि आफ्नै पार्टीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध सडकमा मोर्चाबन्दी गर्न ,संसद भवन घेर्न र आवश्यकतानुसार ढुंगा हान्न नेकपाले वाटो खोलिदिएपछि लडाई…