काठमाण्डौ १३ साउननेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंला सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु बिहानै आजदेखि एक महिनासम्म विभिन्न तीर्थस्थलमा जाने चलन छ ।विशेष गरेर काठमाण्डौको स्वयम्भूमा भिड लाग्ने गर्दछ । स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीको भिड छ । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायका गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा…