तुलसीपुर९ पुस । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन। रिपोटर्श क्लव दाङले विहिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारकार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्नेछौं, तर हाम्रो आन्दोलन शान्तिपुर्ण र अहिंसात्मक हुने बताए।’, यस्का लागि जनता आतुर…