कपिलवस्तु १७ फागुन।कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ३ निवासी ईश्वरी पाण्डेले ५५ औ जन्मोत्सवको अवशरमा विद्यार्थीहरुलाई पोशाक वितरण गर्नुभएको छ । शिवराज नगरपालिका वडा २ वालशिक्षा मावि वालापुरमा अध्यानतर ६० जना विपन्न वालवालिकाहरुलाई पोशाक बितरण गरिएको छ । विद्यालयमा पुुगेर पोशाक वितरण गर्दै पाण्डेले जन्मदिनको अवसर फरक तरिकाले मनाउने गरेको बताउनुुभयो । वर्षेनी वालवालिकाहरुको लागि…