सिमाबाट केही गज पारिबाट म मेरो देशका ती हरियाली वसन्त आमन्त्रित पहाड हेर्दै त्यो भारतिय सिमाको प्रचण्ड गर्मीमा पसिना पुछ्दै अगिल्लो खल्तिमा स्याहार संग राखिएको नेपाली लेखिएको खोस्टो हेर्दै आफैलाई प्रश्न गर्छु के म नेपाली हुँ ?आज म खाडीको एक कुनाबाट गुहार गर्दा पनि मेरै देश सुरक्षित फर्काउ भनी बिन्ती गर्दा पनि कानमा कपास ठोकेर विपतमा लुट्न पल्केकाहरु असुन्य बन्दा लाग्छ,हामी, देशका मात्र रेमिटेन्स हौं कामै नलागेका नरपिचास…