काठमाडौं, २९ कार्तिक । प्रचण्डले बैठकमा पेश गरेको अभियोग पत्र राजनैतिक प्रतिबेदन हन नसक्ने र त्यसमाथि छलफलको औचित्य नहुने वताएका अध्यक्ष एवम प्रधानमन्त्री केपि शर्मा ओली आवश्यक परामर्श गर्न राष्ट्रपति विद्यादेवि भण्डारी संग परामर्श गर्नु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चरम विवाद बढिरहेका बेला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र…