दाङ १० पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको खुलाएका छन् । दाङको भालुवाङमा आज (शनिबार) भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले साना वामपन्थी दलहरुसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए । अहिले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए । ‘तत्काल कुनै पनि…