काठमाडौं, ५ कार्तिक । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्र मतभेद सिर्जना भएकै वेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ समीकरणको प्रस्ताव गरेका छन् ।कर्णाली विवाद समाधानलाई लिएर भएको संवादमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मनमुटाव भएकै दिन प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव गरेका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव…