भैरहवा, ०१ चैत्र । भर्खरै निर्माण सम्पन्न भइ व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वायु सेना कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध विमानस्थलबाट चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय उडान गराउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएसँगै…